रक्ततत्व वितरण कोषका लागि काभ्रे समाज अमेरिका—न्यूयोर्कद्वारा संकलित सहयोग विवरण

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाद्वारा स्थापना गर्न लागिएको रक्ततत्व वितरण कोषका लागि, काभ्रेपलाञ्चोक अमेरिका कल्याणकारी समाज न्यूयोर्कले अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने काभ्रेली समुदायका सदस्यहरूलाई गरेको आग्रहअनुसार प्राप्त आर्थिक तथा अन्य प्रकारका सहयोगहरूको विवरण तल प्रस्तुत गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top